गगनमाथि एमाले कार्यकर्ता किन जाइलागे ?

काठमाडौं । शनिबार विहान कपनमा स्वास्थ्य मन्त्री गगन थापालाई एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका छन् । मतदातालाई प्रलोभन र निर्वाचन आचारसंहिता विपरीत भएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् । यसबारे एमालेले निर्वाचन आयोगलाई … Continue reading गगनमाथि एमाले कार्यकर्ता किन जाइलागे ?